सिमरा घटना : प्रशासन र जेनजीबीचको वार्ता सकियो

सिमरा घटना : प्रशासन र जेनजीबीचको वार्ता सकियो

वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।

थप पुरा समाचारको लागि
TOP