जेनजी आन्दोलन यता १० दलले पाए आधिकारिता

जेनजी आन्दोलन यता १० दलले पाए आधिकारिता

५ मंसिर, काठमाडौं । जेनजी आन्दोलनपछि जन्मिएका १० दलले निर्वाचन आयोगबाट आधिकारिता पाएका छन् । २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । त्यसयता जन्मिएका १० दलले दल दर्ताको प्रमाणपत्र पाएको निर्वाचन आयोगले जनाएको छ । धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा श्रम संस्कृति पार्टी बनेको छ । जसको चुनाव चिह्न अँजुलीमा रहेको माटो रहेको […]

थप पुरा समाचारको लागि
TOP