‘घुम्ती किम्फ’ सुदूरपश्चिमका ४ जिल्लामा आयोजना हुने

‘घुम्ती किम्फ’ सुदूरपश्चिमका ४ जिल्लामा आयोजना हुने

काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको संस्करण ‘घुम्ती किम्फ’ मुलुकको सुदूरपश्चिम क्षेत्रमा आयोजना हुने भएको छ । किम्फ फाउण्डेसनका अनुसार ८ देखि १९ मंसिरसम्म सुदुरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा र अछामका विभिन्न जिल्लामा फेस्टिभल आयोजना हुनेछ । सो अवसरमा सामाजिक विषयवस्तुमा निर्माण भएका छोटो फिल्म र डकुमेन्ट्रीका साथै कार्यशाला, बहस र छलफलका सत्र समेत संचालन हुने जनाइएको छ […]

थप पुरा समाचारको लागि
TOP