विकेन्ड बने सांगीतिक टूरबाट १ अर्ब डलर कमाउने ‘पुरुष संगीतकर्मी’
लस एन्जलस । पपस्टार विकेन्डले सांगीतिक इतिहास रचेका छन् । उनको सांगीतिक टूर ‘आफ्टर आवर्स टिल डन’ ले १ अर्ब अमेरिकी डलरभन्दा धेरै कमाइ गरेको छ । कुनै पुरुष एकल कलाकारको टूरले गरेको यो अहिलेसम्मकै सर्वाधिक कमाइ हो । बिलबोर्ड म्यागजिनका अनुसार मेक्सिको, ब्राजिल, युरोप र बेलायतमा गायक-गीतकारले सन् २०२६ मा गर्न लागेका कन्सर्टमा अहिलेसम्म […]
थप पुरा समाचारको लागि