राष्ट्रिय ऊर्जाशील पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

राष्ट्रिय ऊर्जाशील पार्टीले पायो दल दर्ताको प्रमाणपत्र

६ मंसिर, विराटनगर । मोरङ क्षेत्रनम्बर ५ का निवर्तमान स्वतन्त्र सांसद योगेन्द्र मण्डलले नेतृत्व गरेको राष्ट्रिय ऊर्जाशील पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ । निर्वाचन आयोगबाट शुक्रबार दल दर्ताको प्रमाणपत्र पाएको हो । दल दर्ताको प्रकृया पुरा भएपछि निर्वाचन आयोगका सचिव महादेव पन्तले पार्टीका अध्यक्ष मण्डललाई दल दर्ताको प्रमाणपत्र हस्तान्त्रण गरे । पार्टीको चुनाव चिन्ह […]

थप पुरा समाचारको लागि
TOP