टी२० फर्म्याटमा पावरप्ले महत्वपूर्ण हुन्छ : डा. मनिषराज पाण्डे
३ मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको पहिलो टोलीका सदस्य डा.मनिषराज पाण्डेले टी-२० क्रिकेटमा पावरप्ले निकै महत्वपूर्ण हुने बताएका छन् । उनले टी-२० फर्म्याटमा पावरप्लेको स्कोरले समग्र खेलमै परिवर्तन ल्याउन सक्ने बताएका हुन् । अनलाइनखबरको सिद्धार्थ बैंक ओके एनपीएल बजमा कुरा गर्दै पाण्डेले भने, ‘टी२० फर्म्याटमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको पावरप्ले हो, समग्रमा पावरप्लेमा […]
थप पुरा समाचारको लागि