ह्वाइटहाउसमा मम्दानीलाई भेटेपछि ट्रम्पले भने- उत्कृष्ट भेट भयो, रमाइलो लाग्यो
६ मंसिर, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको द्वन्द्व न्युनीकरणमा आफैँले निभाएको ‘केन्द्रीय भूमिका’ सम्बन्धी दीर्घकालीन दाबीलाई फेरि दोहोर्याएका छन् । न्युयोर्क सहरका नवनिर्वाचित मेयर जोहरान मम्दानीसँग ह्वाइट हाउसमा भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले यो दाबी पुनः अघि सारेका हुन् । चुनावी विजयपछि पहिलो औपचारिक अन्तरक्रियाका लागि वासिङ्टन पुगेका मम्दानी र राष्ट्रपति […]
थप पुरा समाचारको लागि