एनपीएलमा टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो

एनपीएलमा टस जितेर काठमान्डुलाई दियो ब्याटिङ निम्तो

६ मंसिर, काठमाडौं । विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जारी दोस्रो एनपीएलको छैटौं दिनको दोस्रो खेलमा विराटनगरले काठमान्डुलाई ब्याटिङका लागि निम्तो दिएको हो । काठमान्डुले दुई खेल खेलिसकेको छ भने विराटनगरको यो दोस्रो खेल‌ हो । काठमान्डुले सुरुवाती खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो […]

थप पुरा समाचारको लागि
TOP