नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा

नेपाल ब्लाइन्ड महिला टी-२० विश्वकपको फाइनलमा

६ मंसिर, काठमाडौं । पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै नेपाल प्रथम ब्लाइन्ड महिला टी-२० विश्ववप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पाबिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालले अब उपाधिका लागि भारतसँग खेल्नेछ । भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई पराजित गरेर फाइनल प्रवेश गरेको हो । फाइनल खेल आइतबार […]

थप पुरा समाचारको लागि
TOP