१८ क्यारेट सुनले बनेको अनौठो ट्वाइलेट, नाम- अमेरिका

१८ क्यारेट सुनले बनेको अनौठो ट्वाइलेट, नाम- अमेरिका

कतिपय मानिसले शौचालयमै लक्जरी खोज्छन् र यसको सजावटमा मनग्य खर्च गर्छन् । यसमा कसैले डिजाइन बदल्छन् त कसैले महँगो सजावट गर्छन् । इटालीका एक कलाकारले भने यो दौडमा हद पारिदिएका छन् । उनले पूरै १८ क्यारेटको सुनबाट ट्वाइलेट तयार पारेका छन् । प्रसिद्ध इटालियन कलाकार मौरिजियो क्याटेलनले विगतमा भित्तामा केरा टाँसेको कलाकृति तयार पारेर चर्चा […]

थप पुरा समाचारको लागि
TOP