अस्कर अवार्डले भन्यो- ‘अञ्जिला’ नै नेपालबाट आधिकारिक सिफारिस फिल्म
योसँगै नेपालको अस्कर सहभागितालाई लिएर भैरहेको संशय मेटिएको छ भने ‘अञ्जिला’ ले नै अस्करमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको छ । शुक्रबार आगामी अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि योग्य ८६ फिल्मको सूची बाहिर आएको हो ।
थप पुरा समाचारको लागि