एनपीएल रौनकले गुल्जार कीर्तिपुर (तस्वीरहरू)

एनपीएल रौनकले गुल्जार कीर्तिपुर (तस्वीरहरू)

६ मंसिर, काठमाडौं । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी दोस्रो नेपाल प्रिमियर लिगको छैटौं दिन पनि रौनक घटेको छैन । समूह चरणका खेल भइरहँदा खेलमा स्पर्धा र रोमाञ्चक पनि बढिरहेको छ । नेपालकै ठूलो क्रिकेट प्रतियोगिता भइरहँदा कीर्तिपुर क्षेत्र नै गुल्जार बनेको छ । शनिबार २ खेल भएका थिए । पहिलो खेलमा कर्णाली प्रदेशले लुम्बिनी लायन्समाथि […]

थप पुरा समाचारको लागि
TOP