प्रतिनिधिसभा निर्वाचन : १० लाख बढीले गर्दैछन् पहिलोपटक मतदान

प्रतिनिधिसभा निर्वाचन : १० लाख बढीले गर्दैछन् पहिलोपटक मतदान

समाजशास्त्री सम्राट शर्माका अनुसार, जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थामा पुराना मतदाताहरूको मनोविज्ञान परिवर्तन हुँदै गएको र नयाँ मतदाता पनि ठूलो संख्यामा थपिएकोले चुनावी परिणामलाई अझ रोचक र अप्रत्याशित बनाउन सक्छ ।

थप पुरा समाचारको लागि
TOP