कुलमानले गरे अरनिको राजमार्ग निरीक्षण

कुलमानले गरे अरनिको राजमार्ग निरीक्षण

६ मंसिर, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरीक्षण गरेका छन् । शनिबार मन्त्री घिसिङले अरनिको राजमार्ग विस्तार कार्यको निरिक्षण गर्दै कार्यप्रगतिका बारेमा जानकारी लिएका हुन् । सो क्रममा काभ्रेको बनेपा क्षेत्रमा देखिएका चुनौती, प्रगति र आवश्यक समन्वयका विषयमा बनेपा नगरपालिका मेयर शान्तिरत्न […]

थप पुरा समाचारको लागि
TOP