क्यान्सर बिरामी खोज्न गाउँमा चिकित्सक टोली, चार जनामा देखियो पाठेघरको संक्रमण
६ मंसिर, हेटौंडा । क्यान्सरका बिरामी खोज्न १२ जना चिकित्सकको टोली मकवानपुरको गाउँ आइपुगेको छ । नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भरलाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले मकवानपुरगढी गाउँपालिका–४, स्थित सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा क्यान्सर रोगसँग सम्बन्धित स्वास्थ्य जाँच गरेको हो । पाठेघर तथा स्तन क्यान्सर र पोष्टेडसँग सम्बन्धित रोगका […]
थप पुरा समाचारको लागि