राम्रा गीतलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले प्रवर्द्धन गर्ने

राम्रा गीतलाई लोक तथा दोहोरी गीत प्रतिष्ठानले प्रवर्द्धन गर्ने

काठमाडौँ । ‘पोखरा पृथ्वी चोकैमा’ बोलको गीतलाई युट्युबमा १ करोड २१ लाखभन्दा धेरै पटक हेरिएको छ । लोभलाग्दो भ्यूज पाएको खुशीमा गीतको टिमले राजधानीमा सेलिब्रेसनको आयोजना गर्‍यो । गीतको अडियो र भिडियो समूहले केक काटेर चखाए । सो अवसरमा गीतसँग आबद्ध सर्जक, प्राविधिक, कलाकारलाई सम्मान गरियो । गायक छविराज सुनार र गायिका शान्तारानी परियारको स्वर […]

थप पुरा समाचारको लागि
TOP