विराटनगरको लगातर दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार

विराटनगरको लगातर दोस्रो जित, काठमान्डुको लगातार दोस्रो हार

काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे ।

थप पुरा समाचारको लागि
TOP