१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेस्रो साता

१३ औं एनएसए कप च्याम्पियनसिप मंसिर तेस्रो साता

६ मंसिर, काठमाडौं । नेपाल पौडी संघको आयोजनामा विगतमा हुँदै आएको एनएसए कप च्याम्पियनसिपको तेश्रो संस्करण मंसिर तेस्रो साता हुने भएको छ । मंसिर २० र २१ गते हुने १३ औं एनएसए कप पौडी च्याम्पियनसिप २०२५ मा विभिन्न ३१ स्पर्धामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघले जनाएको छ । जसमा पुरुषतर्फ १५०० मिटर, ४०० मिटर, २०० […]

थप पुरा समाचारको लागि
TOP