पूर्वका स्कुल-कलेजमा ‘हर्ष’ प्रवर्द्धन गर्दै खगेन्द्र, वर्षा

पूर्वका स्कुल-कलेजमा ‘हर्ष’ प्रवर्द्धन गर्दै खगेन्द्र, वर्षा

बिर्तामोड । एकता पौडेलको डेब्यू निर्देशकीय फिल्म ‘हर्ष’ ले यतिबेला प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । यसैबीच, फिल्मको टोली पूर्वी नेपालको झापामा पुगेर विद्यालय, कलेजमा फिल्मको प्रवर्द्धन गरेको छ । झापाको बिर्तामोडस्थित लिंकन कलेज, निधि स्कुल, बाल्मिकी स्कुल र चिल्ड्रेन स्कुलमा पुगेर निर्देशक पौडेल, अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतले फिल्मको कथावस्तुको जानकारी गराउँदै हेर्न […]

थप पुरा समाचारको लागि
TOP