हर्के हल्दारले सामाजिक कथामा नयाँ श्रृंखला ‘मुक्ति’ ल्याउने

हर्के हल्दारले सामाजिक कथामा नयाँ श्रृंखला ‘मुक्ति’ ल्याउने

काठमाडौं । हाँस्य कलाकार विष्णु सापकोटा ‘हर्के हल्दार’ ले सामाजिक विषयबस्तुमा आधारित वेब-श्रृंखला ‘मुक्ति’ ल्याउने भएका छन् । यो श्रृंखलालाई दर्शकले ७ मंसिरदेखि विष्ण सापकोटाको अफिसियल युट्युब च्यानलमा हेर्न पाइनेछ । श्रृंखलाको ट्रेलर पनि सार्वजनिक भएको छ । आयोजित पत्रकार सम्मेलनमा सापकोटाले ‘मुक्ति’ श्रृंखलाबारे जानकारी गराए । अभिनेता मदनकृष्ण श्रेष्ठको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा सिरिजको […]

थप पुरा समाचारको लागि
TOP