३ वरिष्ठ सर्जकलाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान
काठमाडौं । ललितकलाका विविध क्षेत्रमा समर्पित रहेर राष्ट्रलाई कला र संगीतको माध्यमबाट बिशिष्ट योगदान पुर्याउने ३ जनालाई ‘विशिष्ट साधक सम्मान २०८२’ प्रदान गरिएको छ । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले वरिष्ठ नृत्य निर्देशक एवं लोक नृत्य मन्चनका प्रवर्तक भैरवबहादुर थापा, वरिष्ठ गायिका तथा साहित्यकार चन्द्रकला शाह र वरिष्ठ लोकगायक तथा संकलक रेशम थापालाई सम्मान प्रदान […]
थप पुरा समाचारको लागि