निर्वाचन हुन नसके संसद् पुनर्स्थापना हुनुपर्छ : देव गुरुङ
६ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले निर्वाचन हुन नसके संसद् पुनर्स्थापना गर्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको विकल्प नरहेको पनि उनले बताए । अबको बाटो निर्वाचन सम्पन्न गर्ने र निर्वाचन हुन नसके संसद पुन:स्थापनाको विकल्प […]
थप पुरा समाचारको लागि