रुकुमपूर्वमा किवी उत्पादन दोब्बर, बजार अभावले कृषक निराश

रुकुमपूर्वमा किवी उत्पादन दोब्बर, बजार अभावले कृषक निराश

७ मंसिर, रुकुमपूर्व । रुकुमपूर्वका तीन गाउँपालिका-सिस्ने, भूमे र पुथाउत्तरगंगामा कृषकले परीक्षणका रूपमा सुरु गरेको किवी खेती पछिल्ला वर्षहरूमा फस्टाउँदै गएको छ । उत्पादन वृद्धि भए पनि बजार व्यवस्थापन नहुँदा किसानहरू निराश बनेका छन् । भूमे-५ दालिबाङका मोहनसिंह पुनले ४ वर्षअघि मकै खेती मासेर १५ रोपनी जग्गामा किवी खेती सुरु गरेका हुन् । प्रारम्भिक वर्षमै […]

थप पुरा समाचारको लागि
TOP