क्याम्पनोउ पुनरागमनममा सहज जितसहित बार्सिलोना शीर्ष स्थानमा

क्याम्पनोउ पुनरागमनममा सहज जितसहित बार्सिलोना शीर्ष स्थानमा

७ मंसिर, काठमाडौं । बार्सिलोनाले घरेलु मैदान स्पोटीफाई क्याम्प नोउ पुनरागमनमा एथ्लेटिक विल्वाओलाई ४-० ले पराजित गर्दै स्पानिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ । सन् २०२३ मे पछि पहिलो पटक आफ्नो ओरिजिनल घरेलु मैदानमा खेलेको बार्सिलोनाले फेरान टोरेसको दुई गोलमा सहज जित हात पारेको हो । रोबर्ट लेवान्डोस्कीले खेलको चौथो मिनेटमै गोल गर्दै बार्सिलोनालाई […]

थप पुरा समाचारको लागि
TOP