चेल्सी दोस्रो स्थानमा, सिटी र लिभरपुल पराजित

चेल्सी दोस्रो स्थानमा, सिटी र लिभरपुल पराजित

७ मंसिर, काठमाडौं । चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लँदा दुई ठूला क्लब म्यानचेष्टर सिटी र लिभरपुल भने पराजित भएका छन् । शनिबार चाँडै भएको खेलमा बर्नलीलाई २-० ले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लेको हो । बर्नलीको मैदानमा भएको खेलमा चेल्सीका लागि पेड्रो नेटोले ३७औं र एन्जो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे । जितपछि […]

थप पुरा समाचारको लागि
TOP