किसान श्रेष्ठको घर पुगेर सुदनले भने- स्थानीय युवालाई नधम्काउनू

किसान श्रेष्ठको घर पुगेर सुदनले भने- स्थानीय युवालाई नधम्काउनू

७ मंसिर, काठमाडौं । हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङ बारास्थित किसान श्रेष्ठको घर पुगेर स्थानीय युवालाई नधम्काउन अनुरोध गरेका छन् । पीडित युवालाई लिएर उनी शनिबार पूर्वमन्त्री श्रेष्ठको घर पुगेका थिए । घरमा श्रेष्ठ भने थिएनन् । आफूले सो घरमा रहेकाहरुलाई नधम्काउने सन्देश श्रेष्ठलाई पुर्‍याइदिन भनेको गुरुङले बताए । श्रेष्ठको घरबाट बाहिरिएपछि सुदनले भने, […]

थप पुरा समाचारको लागि
TOP