धनुषामा कारले ठक्कर दिंदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते
७ मंसिर, जनकपुरधाम । धनुषामा कारले दम्पतिलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । जनकपुर ढल्केबर सडक खण्ड अन्तर्गत धनुषाको मिथिला नगरपालिका वडा नं २ नक्टाझीज हजरा चोकस्थित आज बिहान जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बागमती प्रदेश ०१(०३१ च २०३६ नम्बरको कारले साईकलमा सवार दम्पतीलाई ठक्कर दिएको हो । ठक्करबाट […]
थप पुरा समाचारको लागि