प्रतिनिधि सभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने
७ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले सम्पति र वैयक्तिक विवरण पेस गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई राय सुझाव दिन भनेर पठाएको निर्वाचन आचारसंहितामा यस्तो प्रावधान छ । निर्वाचन आचारसंहितामाको बुँदा नम्बर १९ मा सम्पत्ति विवरण पेस गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ […]
थप पुरा समाचारको लागि