ट्रम्प ट्यारिफमाथि चीनको जवाफ– हामी चुप लागेर बस्ने छैनौँ
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२५ प्रतिशत भन्सार कर लगाएपछि चीनले पनि कठोरता देखाएको छ । ‘चीन चुप लागेर बस्ने छैन,’ एक अधिकारीले भनेका छन् । अमेरिकाले चीनमाथि १०४ प्रतिशत कर लगाउने घोषणा
थप पुरा समाचारको लागि