‘द फेमिली म्यान’ को तेस्रो श्रृंखलामा सुनिल थापाको भूमिका कस्तो छ ?
मुम्बई । बलिउड अभिनेता मनोज बाजपेयीको शीर्ष भूमिका रहेको श्रृंखला ‘द फेमिली म्यान’ को तेस्रो श्रृंखला अन्ततः अमेजन प्राइम भिडियोमा रिलिज भएको छ । प्रशंसकले यो सिरिजलाई ३ वर्षदेखि प्रतीक्षा गरिरहेका थिए । रिलिज भएपछि फ्यानले सामाजिक सञ्जालमा यसको प्रशंसामा टिप्पणी गरिरहेका छन् । नयाँ श्रृंखलामा नेपाली अभिनेता सुनिल थापा पनि देखिएका छन् । यसमा […]
थप पुरा समाचारको लागि