एनएमबी बैंकको लाभांश घोषणा

एनएमबी बैंकको लाभांश घोषणा

७ मंसिर, काठमाडौं । एनएमबी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ५ प्रतिशत सेयर बोनस र करसहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कुल १ अर्ब ८३ करोड रुपैयाँ बराबरको लाभांश प्रदान हुने बैंकले […]

थप पुरा समाचारको लागि
TOP