किष्ट अस्पताल र दिल्लीको मेदान्त अस्पतालबीच सहकार्यका लागि सम्झौता

किष्ट अस्पताल र दिल्लीको मेदान्त अस्पतालबीच सहकार्यका लागि सम्झौता

७ मंसिर, काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ । उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो । शुक्रबार ललितपुरमा भएको सम्झौतामा मेदान्त अस्पतालका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा र अन्तराष्ट्रिय सम्बन्ध महाप्रबन्धक अमित कुमार ओझाको […]

थप पुरा समाचारको लागि
TOP