महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा विराटनगर एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो । बस्नेतले पनि आफू सवार गाडीमा रातो मसी फ्याँकिएको स्वीकार गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP