ब्लाइन्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालको मध्यम योगफल
७ मंसिर, काठमाडौं । प्रथम ब्लाइण्ड महिला टी-२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारतसमक्ष मध्यम योगफल खडा गरेको छ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर ११४ रन बनाएको हो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३३ रन बनाइन् । बिमला राईले २६ […]
थप पुरा समाचारको लागि