‘मण्डला डान्स ग्रुप’ बन्यो अमेरिकाको एनबीए खेलमा प्रस्तुति दिने पहिलो नेपाली नृत्य समूह

‘मण्डला डान्स ग्रुप’ बन्यो अमेरिकाको एनबीए खेलमा प्रस्तुति दिने पहिलो नेपाली नृत्य समूह

काठमाडौं । अमेरिकाको टेक्सासस्थित नेपाली नृत्य समूह ‘मण्डला डान्स ग्रुप’ ले डलासको अमेरिकन एयरलाइन्स सेन्टरमा डलास माभेरिक्सविरुद्ध एलए क्लिपर्स एनबीए (बास्केटबल) खेलको क्रममा प्रस्तुति दिँदै इतिहास रचेको छ । ४२ जना कलाकारको साथ, उनीहरूले ‘नेपथ्य’ ब्यान्डको हिट गीत “मै नाचे छम छमती’ मा नृत्य गरे । उक्त समूह एनबीए स्तरीय कार्यक्रममा प्रस्तुति दिन आमन्त्रित पहिलो […]

थप पुरा समाचारको लागि
TOP