नियमित महाधिवेशनको दबाब बढाउन शेखरलाई देउवा पक्षको आग्रह
७ मंसिर, काठमाडौं । निर्वाचनअघि नियमित महाधिवेशनको पक्षमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले संस्थापनइतरका नेता डा. शेखर कोइरालालाई भेटेका छन् । कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा आइतबार बिहान भेटेर उनीहरूले नियमित महाधिवेशनका लागि दबाब बढाउन थप सक्रिय हुन उनलाई आग्रह गरेका छन् । कोइरालालाई भेट्न पुगेका केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नियमित […]
थप पुरा समाचारको लागि