अर्बपतिको विवाहमा प्रस्तुति दिन भारत पुगिन् हलिउड स्टार जेनिफर लोपेज
मुम्बई । भारतीय मूलका अमेरिकी अर्बपति राजु मन्टेना र पद्मजा मन्टेनाकी छोरी नेत्राको विवाह राजस्थानको उदयपुरमा शाही शैलीमा आयोजना हुँदैछ । त्यहाँ सहभागी हुन हलिउड र बलिउडका हस्ती पुगेका छन् । रणवीर सिंह, वरुण धवन, कृति सेनन, जान्हवी कपूर र ज्याकलिन फर्नान्डेजले आफ्नो सांगीतिक प्रस्तुतिमा आफ्नो ग्ल्यामर थप्नेछन् । हलिउड स्टार जेनिफर लोपेज पनि भारत […]
थप पुरा समाचारको लागि