प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो

प्रभावित र वैदेशिक रोजगारमा रहेकालाई सोलु हाइड्रोपावरको आईपीओ खुल्यो

७ मंसिर, काठमाडौं । सोलु हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) आइतबारदेखि खुलेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ खुलेको हो । यी समूहमा आईपीओ बाँडफाँटपछि मात्रै आम सर्वसाधारणका लागि निष्कासन हुनेछ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर सर्वसाधारण […]

थप पुरा समाचारको लागि
TOP