दलहरू तयार भए विदेशमा रहेका नेपालीलाई मताधिकार दिन सकिने अध्ययनको निष्कर्ष
७ मंसिर, काठमाडौं । विदेशमा रहेका नेपालीहरूसहित नेपालमा निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नेपाली नागरिकहरूका लागि मतदानको अवसर सुनिश्चित गर्न सकिने अध्ययनले देखाएको छ । नीति अनुसन्धान प्रतिष्ठानले मतदान कसरी गराउन सकिन्छ भनेर उपायहरू सहितको अध्ययन सकाएको छ । सुझावका लागि तयार उपाय कार्यान्वयनमा लैजान र विदेशमा रहेका नेपालीलाई मताधिकार दिन राजनीतिक दलहरू तयार हुनुपर्ने सुझाइएको […]
थप पुरा समाचारको लागि