चौंथो शनिबार पनि ‘परान’ को कमाइ एक करोडभन्दा धेरै

चौंथो शनिबार पनि ‘परान’ को कमाइ एक करोडभन्दा धेरै

काठमाडौं । प्रदर्शनको चौंथो शनिबार पनि नीर शाह स्टारर फिल्म ‘परान’ ले घरेलु बक्सअफिसमा १ करोडभन्दा धेरै कमाइ गरेको छ । यो फिल्म १४ कात्तिकमा रिलिज भएको थियो । चौंथो शनिबार, ६ मंसिरमा फिल्मले सिनेपाः बक्सअफिसमा देशब्यापी १ करोड ११ लाखभन्दा केही बढी कमाइ गरेको छ । पहिलो शनिबारलाई छाडेर फिल्मले दोस्रो, तेस्रो र चौंथो […]

थप पुरा समाचारको लागि
TOP