चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिम चरणमा

चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिम चरणमा

७ मंसिर, काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न तीन वटै सुरक्षा निकायका लागि आवश्यक सवारीसाधन खरिद गर्न अनुमति प्राप्त भएर प्रक्रिया अघि बढिसकेको मन्त्रालयले जनाएको छ । २३ र […]

थप पुरा समाचारको लागि
TOP