दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु

दिल्लीको विजययात्रमा लगाम लगाउने धुनमा बलियो बेंगलुरु

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार रोयल च्यालेन्जर्स बेंगलुरुले हालसम्म अपराजित रहेको टोली दिल्ली क्यापिटल्सको सामना गर्दैछ । खेल बेंगलुरुस्थित एम. चिन्नास्वामी स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP