घण्टेश्वर सेती महाकाली क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
डोटी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को बुधवार सम्पन्न निर्वाचनमा डोटीको जोरायल गाउँपालिका–४ स्थित श्री घण्टेश्वर सेती महाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको छ। निर्वाचन समितिका संयोजक वासुदेव जोशीका अनुसार अध्यक्ष पदमा सुरत
थप पुरा समाचारको लागि