४ महिनामै एक खर्ब नजिक निर्यात, आयात छ खर्ब माथि

४ महिनामै एक खर्ब नजिक निर्यात, आयात छ खर्ब माथि

भन्सार विभागका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म निर्यात ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो ।

थप पुरा समाचारको लागि
TOP