चार महिनापछि शिक्षकले पाए तलब

चार महिनापछि शिक्षकले पाए तलब

७ मंसिर, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षकले चार महिनापछि तलब पाएका छन् । गाउँपालिकाको विवादका कारण शिक्षकले तलब पाएका थिएनन् । विद्यालय नै बन्द गरेर गाउँपालिकामा धर्ना दिएपछि शिक्षकले तलब पाएका हुन् । दशैं तिहारमा पनि शिक्षकले तलब भत्ता पाएका थिएनन् । ‘अघिल्लो शुक्रबार साउनदेखि असोजसम्मको तलब पायौं । दशैंको भत्ता पानि आयो,’ […]

थप पुरा समाचारको लागि
TOP