प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं : दुर्गा प्रसाईं

प्रधानमन्त्री र गृहमन्त्रीको वचन राख्न आन्दोलनको स्वरूप परिवर्तन गर्‍यौं : दुर्गा प्रसाईं

प्रसाईंले अहिले मुलुक अप्ठेरो अवस्थामा भएको बेला आन्दोलनमा कसैले घुसपैठ गर्ला कि भन्ने कुरा आएपछि आफूहरूले आन्दोलनको स्वरूप फेर्ने निर्णय गरेको बताए । '१५ दिनका लागि पर्खिदिनुहोस् भन्ने कुरा भएपछि हामीले पनि त्यो कुरा सुनेका हौ,' उनले भने ।

थप पुरा समाचारको लागि
TOP