मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीले गरेको दुई गोलको मद्दतमा आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । इन्टर मियामीले बिहीबार सम्पन्न क्वार्टरफाइनलको दोस्रो
थप पुरा समाचारको लागि