यस पटक हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

यस पटक हिउँदमै पुर्न थालियो काठमाडौंमा सडकका खाल्डा

सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ । काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले मुख्य सडकहरूमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।

थप पुरा समाचारको लागि
TOP