राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको अवरोध

राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको अवरोध

१५ चैत, काठमाडौँ । राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूले अवरोध गरेका छन् । बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले अवरोध गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट बोल्दै सांसद तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने बताए । विपक्षी दलहरूले जवाफ माग्दा प्रधानमन्त्रीले दिनुपर्ने उनले बताए । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बर्खास्तीको विषयमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP