देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढ्यौं : खगेन्द्र सुनार

८ मंसिर, काठमाडौं । हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले देशलाई साम्प्रदायिकताबाट बचाउन पार्टी खोलेर अघि बढेको बताएका छन् । सोमबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि उनले यस्तो बताएका हुन् । कुनै व्यक्ति विशेषको जस्तो पार्टी हुन पुगेकाले सबैले अपनत्व गर्न सक्ने पार्टी बनाएर अगाडि बढेको उनको भनाइ छ । ‘एमाले केपी ओलीको पार्टी […]

थप पुरा समाचारको लागि
TOP